पाँचथर-झापा सम्पर्क सभापतिमा मोहन अधिकारी

0
166

झापा ,

नेपाली काङ्ग्रेस पाँचथरको २७ औं पुर्ण बैठकले पाँचथर- झापा सम्पर्क समितिको सभापति पदमा बिर्तामोड ५ निवासी मोहन अधिकारीलाई नियुक्त गरेको छ ।

त्यस्तै पाँचथर – सुनसरी – मोरङ सभापतिमा टीकाराज आङ्देम्बेलाई नियुक्त गरेको छ ।

पाँचथर – काठमाडौं सम्पर्क समितिमा सुर्यकुमार दहाल नियुक्त भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here