माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

0
74

सुनसरी ।

सुनसरीको दुहवी नगरपालिका–१० त्यागरा खोलामाका एक युवकको माछा मार्ने क्रममा मृत्यु भएको छ ।

मृत्यु भएको सोही ठाउँका २७ वर्षीय दुखिलाल उराव रहेको प्रहरीले जनाएको छ । उरावलाई माछा मार्ने क्रममा घाइते भएका उनको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here