डेकेन्द्रको संगीत, थानेश्वरको स्वर ‘निष्टुरी’ सार्वजनिक (भिडियो)

0
154

काठमाडौं,

मुकुन्द भट्ट र दीपिका थापाको प्रस्तुतिमा रहेको भावुक गीत ‘निष्टुरी’ बोल्कोको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

चलचित्रमा शिव सेन्चुरिकोसँगै छ. यस गीतमा गायक थानेश्वर गौतमको सुमधुर स्वर सुन्न पाइन्छ । हाल स्पेनमा रहेका गीतकार तथा संगीतकार डेकेन्द्र श्रेष्ठले गीत लेखेका हुन् ।

गीतमा सरोज बिष्टले संगीत भरेका छन् । हरीश महरालेको छायांकन र प्रविण श्रेष्ठले सम्पादन गरेका छन् । सुदीप श्रेष्ठको सह–निर्देशनमा यस ऐनदुरलै शिव सेन्चुरी सुनारको निर्देशनमा तयर परिएको हो ।

भिडियो संगीतकार श्रेष्ठको युट्युब च्यानल ‘डेकेन्द्र प्रोडक्सन’ मार्फत सार्वजनिक गरिएको हो । भिडियोलाई दर्शकबाट सकारात्मक प्रतिक्रिया मिलिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here