ब्राउनसुगर सहित एक जना पक्राउ

0
119

मोरङ।

मोरङको विराटनगर महानगरपालिका–१५ घाटबाट प्रहरीले प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरोको विराट नगरबाट खटिएको प्रहारीको टोलीले भारतबाट नेपाल आएको इटहरी उपनगरपालिका–३ का २२ वर्षीय नामेश राईलाई ७१ एमजी चरेससहित शंकास्पद अवस्थामा पक्राउ गरेको हो ।

उनको साथबाट ब्राउन सुगर बरामद भएको छ । पक्राउ परेका राईकोलाई इलाका प्रहरी कार्यालय रानीबाटले थप अनुसन्धान गरिरहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here