प्रधानमन्त्री मोदी जुन २२ मा अमेरिका भ्रमणमा जाने कार्यक्रम तय

0
102

एजेन्सी ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आउदो जुन २२ देखि अमेरिकाको राजकीय भ्रमणमा जाने कार्यक्रम निर्धारण गरिएको छ ।

भारतीय प्रधानमन्त्री मोदी जुन २२ देखि अमेरिकाको राजकीय भ्रमणमा जाने कार्यक्रमको तय गरिएको हो ।

अमेरिकी राष्ट्रपति जो बाइडेन र प्रथम महिला जिल बाइडेनद्धारा ह्वाइट हाउसमा प्रधानमन्त्री मोदीको सम्मानमा राजकीय रात्रि भोजको आयोजना गर्ने भएका छन् ।

“प्रधानमन्त्री मोदीको यो भ्रमणले स्वतन्त्र, खुला, समृद्ध र सुरक्षित इन्डो–प्यासिफिकका लागि हाम्रा दुई देशको साझा प्रतिबद्धतालाई बलियो बनाउनेछ,” ह्वाइट हाउसका एक अधिकारीलाई उढृत गर्दै एएनआईले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here