सक्कली भुटानी शरणार्थीद्वारा नक्कली शरणार्थी प्रकरणको छानबिन गरी कारबाही गर्न माग

0
139

पथरी शनिश्चरे,

आज पथरीशनिश्चरे -१० स्थित रहेको बास्तविक भुटानी शरणार्थीहरूले एक र्यालीको आयोजना गरी नक्कली भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानबिन र पुनः बास गर्न माग गरेका छन्।

उनीहरूको र्याली शनिश्चरे भुटानी शरणार्थी शिविरमा रहेको बौद्ध गुम्बादेखि पथरीशनिश्चरे १० को स्थानीय बस्ती हुदै पुर्व पश्चिम राजमार्गमा पर्ने शिविर डाडामा आएर कोण सभामा परिणत भएको थियो।

नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका भुटानी नेता टेक नाथ रिजाल सहित सबैलाई कडा कारबाही गर्न समेत माग गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here