चट्याङ लागेर बालकको मृत्यु

0
49

उदयपुर।

उदयपुरको कटारी नगरपालिका–१२ चिलौनेमा भीरबाट लडेर एक बालकको मृत्यु भएको छ ।

स्थानीय बासिन्दा निमा तामाङका १२ वर्षीय बालक खड्गबहादुर तामाङलाई गोठमाको पानीमा परेर घटनास्थलमै मृत्यु भएको हो ।

कानुनी प्रक्रिया पूरा गरी मृतकका आफन्तले जिल्ला प्रहरी कार्यालय उदयपुरमा खबर गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here