ह्याकरहरूले अमेरिकी नौसेनाको पूर्वाधारलाई लक्षित गरेको अमेरिकाको आरोप

0
51

वासिंगटन। अमेरिकाले चीन माथि आफना प्रायोजित ह्याकरहरुको माध्यमबाट अमेरिकी नौ सेनाको महत्वपूर्ण पूर्वाधारलाई लक्ष्ति गरेको गम्भीर आरोप लगाएका छन् ।
निकट भविष्यमा सम्भावित द्वन्द्वको स्थितिमा सञ्चार लाइनहरुलाई उकास्नका लागि चिनियाँद्धारा–प्रायोजित ह्याकरहरूले पश्चिमी प्रशान्त महासागरमा रहेको प्रमुख सैन्य अड्डा रहेको गुआममा अमेरिकी नौसेनाको महत्वपूर्ण पूर्वाधारलाई लक्षित गरेको अमेरिकाले चीन माथि गम्भीर आरोप लगाएका हुन् ।
चीनले उक्त आरोपको खण्डन गर्दै अमेरिकी एनएसएलाई विश्वको सबैभन्दा ठूलो ह्याकिङ समूह भनेको छ ।  एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here