चीनकाे नक्सामा नेपालकाे आधा भन्दा बढी भूभाग हुने नक्सा सार्वजनिक

0
67

काठमाडौं,

चीनकाे नक्सामा नेपालकाे आधा भन्दा बढी भूभाग हुने नक्सा सार्वजनिक गरेको छ । तर हाम्रा राष्ट्रिय भक्त हरु मौन छन ।

आज साेसल मिडियामा देखिन्छ त चीनकाे नक्सा हेराैं । नक्सा पछि नक्सा जारी गरेको छ् । अहिले चीनको पुरानो नक्सामा नेपालको आधाभन्दा बढी हिस्सा चीनको भूभाग देखाइएको छ ।अब हाम्रा राष्ट्रवादी साथीहरू अगाडि आउनुपर्छ र हाम्रो मातृभूमिको रक्षा गर्नुपर्छ। हामी तपाईको साथमा छौं। नेपाल र नेपाली माथी जहिले जहिले पनि चिनिया नीति नेपाल माथी हावी हुदै आएको छ ।

अहिले चीनको पुरानो नक्सामा नेपालको आधाभन्दा बढी हिस्सा चीनको भूभाग देखाइएको हो के नेपाली जनता र नेता हरु चीन विरुद्ध आवाज उठाउन सक्छ्न । अब हाम्रा राष्ट्रवादी साथीहरू अगाडि आउनुपर्छ र हाम्रो मातृभूमिको रक्षा गर्नुपर्छ। चीनले कहिले मानसरोवर होस या अन्य भुभाग कब्जा गर्दै आएको छ ।

आज नेपालका नेता हरु कम्युनिस्ट नेता हरु चीनको सामुन्ने लम्पसार परेका छ्न । हरेक महिना चिनियाँ नेताको भ्रमणले नेपालको राजनीतिमा हस्तक्षेप बढेको छ । चिनियाँ हस्तक्षेप विभिन्न कम्युनिस्ट पार्टी लाई गुलाम बनाएको छ । कोरोना को बहानामा चीन ले नेपाली जनतालाई दिएको पिडा अहिले सम्म भोगिरहेका छ्न । नेपाली ब्यापारीले पटक पटक नेपाल सरकार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here