किसान महासंघ कोशीको अध्यक्षमा भट्टराई

0
58

विर्तामोड।

प्रदेश अध्यक्षमा नेपाल किसान महासंघ झापाका अध्यक्ष राजेन्द्र भट्टराई कोशी मनोनयन भएका छन् ।

भट्टराई विगत १२ वर्षदेखि झापाको अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका छन् ।

भट्टराईलाई कोशी प्रदेश अध्यक्षमा महासंघका केन्द्रीय अध्यक्ष गणेशचन्द्र तिमिल्सिनाले मनोनयन भएका छन् ।

नेपाल किसान महासंघलाई कोशी प्रदेश अध्यक्षमा मा भट्टराईलाई मनोनयन गरिएको छ, संगठन विस्तार गर्ने र कोशी प्रदेशका सबै जिल्लाका अधिवेशन केन्द्रहरू लिने जिम्मेवारी दिइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here