ऋण जारी गर्नका लागि आईएमएफलाई पाकिस्तानले मनाउन समय सकियोः मुडीज

0
47

पाकिस्तान।

क्रेडिट रेटिंग एजेन्सी मुडीजले भनेका छन् आइएमएफलाई मनाउने समय पाकिस्तानको लागि सकिसकेको बताएका छन् ।

क्रेडिट रेटिङ एजेन्सी मुडीजले पाकिस्तानको बिग्रँदै गएको आर्थिक संकटलाई लिएर चिन्ता व्यक्त गर्दै त्यस्तो टिप्पणी गरेका हुन् ।

यसले पाकिस्तानलाई अन्तर्राष्ट्रिय मुद्रा कोषलाई ६.७ बिलियन डलरको बाँकी २.२ बिलियन डलरको किस्ता जारी गर्न मनाउन समय लागेको बताए ।

यसले डर व्यक्त ग¥यो कि आइएमएफ कार्यक्रम असफल भएमा “यसको धेरै कमजोर भण्डारण“ को पाकिस्तानले डिफल्ट सामना गर्न सक्ने चेतावनी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here