आईएसआईले आतंकवादी सञ्जाल विस्तारमा महिला र बालबालिकालाई प्रयोग गर्दै

0
60

लाहौर।

पाकिस्तानको इन्टर सर्भिसेस इन्टेलिजेन्स (आईएसआई) र आतंकबादी संगठनका नेताहरुले महिला र नबालिक बालबालिकाहरुलाई प्रयोग गरिरहेको प्रमाणहरु फेला परेका छन् ।

पाकिस्तानी सरकारको स्वामित्वमा रहेका आईएसआई र आतंकवादी समूहका नेताहरूले महिला र नाबालिकहरूलाई हतियार, लागूपदार्थ बोक्न र सन्देशहरू पठाउन प्रयोग गरिरहेका हुन् ।

भारतीय सेनाका एक अधिकारीलाई उढृत गर्दै समाचार एजेन्सी पीटीआईका अनुसार चिनार कोर्प्सका जनरल अफिसर कमान्डिङ लेफ्टिनेन्ट जनरल अमरदीप सिंह औजलाले भने, “आतंकवादको अदृश्य रूप चिन्ताको कारण हो र हामी यो घटनालाई हटाउन संयुक्त रूपमा काम गरिरहेका छौं ।” मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here