अमेरिकी राष्ट्रपति बाइडेनले जुन २१ मा मोदीको स्वागतमा रात्रिभोज आयोजना गर्ने

0
74

वासिंगटन।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतमा अमेरिकी राष्ट्रपति जो बाइडेनले जुन २१ मा रात्रिभोजको आयोजना गर्ने भएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनको परिवारले जुन २१ मा प्रधानमन्त्री नरेन्द्र मोदीको लागि आत्मीय रात्रिभोज आयोजना गर्ने योजना बनाएको हो, प्रशासनका एक वरिष्ठ अधिकारीले पीटीआईलाई भने ।

भारतीय प्रधानमन्त्री मोदीले जुन २२ मा ह्वाइट हाउसमा स्टेट डिनरमा पनि भाग लिनेछन् । “मलाई लाग्छ कि स्टेट डिनर वास्तवमै अमेरिका–भारत सम्बन्धको उत्सव हुनेछ,“ अधिकारीले थपे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here