टिपरको ठक्करबाट पैदल यात्रीको मृत्यु

0
64

मोरङ,

मोरङको रंगेली नगरपालिका ९ फर्साडागी स्थितमा टिपरको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ । ना.१ क ७२१८ नम्बरको टिपरले बाटो क्रस गर्दै गरेकी स्थानीय ७० बर्षीया मुस्नी राजवंशीलाई ठक्कर दिदा घाईते भएकी उनको उपचारको क्रममा न्युरो अस्पताल बिराटनगरमा मृत्यु भएको हो । घटनामा संलग्न चालक सर्लाही लालबन्दीका ३५ बर्षीय दिनेश अधिकारी र टिपर नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here