इलामको ठूलो टुडिखेलमा आधुनिक रंगशाला निर्माण हुने

0
123

सुनिता राई,
इलाम ।

नेपाली सेनाको स्वामित्वमा रहेको इलामको टुडिखेल्मामा अत्याधुनिक रंगमञ्च निर्माणका लागि डीपीआर निर्माणको काम सकिएको छ ।

इलाम सदरमुकाममा ठूलो टुडिखेल्लाई आधुनिक रंगमञ्च निर्माण गर्ने योजनासँगै डीपीआरको काम पनि सकिएको छ । इलाम नगरपालिकाका तर्फबाट नगर प्रमुख केदार थापर र नेपाली सेनाबीच भएको समझदारीका आधारमा इन्जिनियर सुरेशकुमार नेम्वाङको प्राविधिक सल्लाहमा डिपिआईको काम भएको हो ।

टुडिखेल निर्माणको डीपीआर जर्सा इन्जिनियरिङ कन्सल्टेन्सी, काठमाडौंले तयार पारेको हो । इलाम नगरका प्रमुख केदार थापालेले डीपीआर अनुसार संघीय बजेटबाट आगामी वर्ष र २०८० र८१ मा अत्याधुनिक रंगमञ्च निर्माण गर्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here