विश्वको सबैभन्दा शक्तिशाली सेनाको सुचीमा भारत चौथो स्थानमा

0
123

नयाँ दिल्ली, 

विश्वको शक्तिशाली सेनाको सूची मध्ये भारतीय सेना विश्वको चौथो शक्तिशाली सेना रहेको एक अनुसन्धानले देखाएको छ ।

डिफेन्स डाटा एग्रीगेटर ग्लोबल फायरपावरको २०२३ इन्डेक्सका अनुसार भारतसँग विश्वको चौथो सबैभन्दा शक्तिशाली सेना अनुसन्धानमा देखाएको हो ।

उक्त सुचीमा अमेरिका शीर्ष स्थानमा छ, भने रुस र चीन क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् त्यसपछि भारत चौथो शक्तिशाली सेनाको रुपमा रहेको बताइएको छ ।

उक्त रिपोर्टका अनुसार बेलायत, दक्षिण कोरिया, पाकिस्तान, जापान, फ्रान्स र इटाली पनि सूचीको शीर्ष १० देशहरूमा परेका छन् । श्रोत हिन्दुस्तान टाइम्स ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here