सिके राउत नेतृत्वको जनमत पार्टीको प्रवक्तामा शरदसिंह यादव

0
154

पाँचथर,

जनमतले लोसपाबाट प्रवेश गरेका डा। शरदसिंह यादवलाई पार्टी प्रवक्ता तोकेको छ ।

पार्टीको सचिवालय बैठकले डा यादव प्रवक्ताको जिम्मेवारी दिइएको हो। साथै जसपाबाट जनमतमा प्रवेश गरेका नरसिंह चौधरीलाई पार्टीको उपाध्यक्ष बनाइएको छ ।

बैठकले १७ सदस्यीय सचिवालय, ३९ सदस्यीय कार्यकारिणी समिति, १४ सदस्यीय राजनीतिक समिति र २१६ जनाको केन्द्रीय समिति बनाउने निर्णय समेत गरेको छ ।

पछिल्लो समय जनता समाजवादी ९जसपा० त्यागेर जनमतमा प्रवेश गरेका नेताहरुलाई केन्द्रीय समितिमा समेटिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here