‘पञ्चामृत’ मा आँचल

0
197

काठमाण्डौं ।

चलचित्र ‘पञ्चामृत’मा आँचल शर्मा भित्रिएकी छिन् ।

मुस्कान ढकालको निर्देशन रहने यो चलचित्र मुख्य अभिनेत्रीको रूपमा उनलाई निर्माण युनिटले अनुबन्धन गरेको हो ।

उनीसँगै चलचित्रमा अभिनेता धीरज मगर पनि अनुबन्धित भएका छन् ।

चलचित्रमा यसअघि सौगात मल्ल, निरुता सिंह, बिपना थापा, उत्तम प्रधान र मिथिला शर्मा अनुबन्धित भइसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here