दमकमा सह–योग शिक्षक तालिम सन्चालन

0
58

कमल ।

पतंजलि योग दमक नगर समिति र महिला पतंजलि योग समिति झापाको आयोजनामा दमकमा सह–योग शिक्षक तालिम सन्चालन भइरहेको छ ।

दमक स्थित पशुपति साधना केन्द्रमाा सन्चालन भइरहेको तालिममा दमकका ६१ जनाले तालिम लिइरहेका छन् । तालिम ३६ दिन सम्म सन्चालन रहने छ ।

तालिममा उपस्थित सहभागलिाई दुर्गाप्रसाद भण्डारी, रुद्र ओली, लक्ष्मी ढुङ्गाना, कृष्णप्रसाद ओझा र निर्मला गजुरेलले सहजिकरण गरिरहेका छन् ।

तालिमको उद्घाटन गत असार १८ गते गूरु पूर्णिमाका दिन पतंजलि योग समिति नेपाल केशी प्रदेशका प्रभारी मिष्टरप्रसाद चौधरीले उद्घाटन गरेका थिए ।

तालिम सन्चालन गर्नु पूर्व प्रशिक्षर्थीलाई सातदिन सम्म पूर्ण तयार कक्षा सम्वन्धि तालिम प्रदान गरिएको तालिम संयोजक दुर्गाप्रसाद भण्डारीले जनाकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here