खाल्डेमा जमेको पानीमा डुबेर बालकको मृत्यु

0
93

झापा ।

झापाको झापा गाउँपालिकामा सात वर्षीय बालकको डुबेर मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक खगेन्द्र रिजालका अनुसार झापा गाउँपालिका ४ स्थित ग्रामथानका गौतमकुमार गणेशका छोरा डेनिसको डुबेर मृत्यु भएको हो ।

नेपाल भारत सिमाना नजिकै खाल्डोमा जमेको पानीमा डेनिस आइतवार डुबेका थिए । खेने क्रममा पानीमा डुबेका उनलाई उपचारका लागि बिर्तामोडस्थित पूर्ण टुङ्ग बिर्तासिटी अस्पताल पु¥याइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here