चिनियाँ शिर्ष नेता युआन च्या च्युन काठमाडौंमा

0
45

काठमाडौं ।

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का शीर्ष नेताहरु काठमाडौं आएर राजनीतिक भेटघाटलाई तिव्र बनाएको छ ।

श्रीलंकाको भ्रमण सकेर आईतबार काठमाडौँ आएका युआन च्या च्युन तीन दिनसम्म नेपालमा रहने जनाइएको हो ।

उनले आजैदेखि उच्चस्तरीय राजनीतिक भेटघाट गर्नेछन् । दिउँसो ३ बजे राष्ट्रपति रामचन्द्र पौडेलसँग कार्यक्रम रहेको छ ।

त्यस्तै, द्वारिका होलटबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भिडिओ मिटिङ गर्ने कार्यक्रम रहेको छ ।

सिंहदरबारकामा रक्षामन्त्री पूर्ण बहादुर खड्का र गृहमन्त्री नारायणकाजी श्रेष्ठ लगायतसँग भेट्ने कार्यक्रम निर्धारण गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here