चीनको सीमावर्ती संखुवासभाको किमाथांकामा टेलिकमको सेवा

0
142

संखुवासभा,

चीनको सीमावर्ती संखुवासभाको कमिाथांकामा नेपाल टेलकिमले पहलिो पटक फोरजी सहतिको जीएसएम मोबाइल सेवा सोमबारबाट सुरु गरेको छ ।

दुर्गम उत्तरी क्षेत्र भोटखोलाको कमिाथांका नाकामा सेवा सञ्चालन भएपछि स्थानीयवासी लाभान्वति भएका छन् ।

यसअघ िभोटखोलाका केही क्षेत्रका स्थानीयले नेपाल टेलकिमको सीडीएमए सेवा र चनियिाँ समिकार्ड प्रयोग गर्दै आएका थएि ।

टेलकिमले जीएसएम सेवा सञ्चालन गरेपछ िस्थानीयले खुसी व्यक्त गरेको टेलकिमका खाँदबारी प्रमुख प्रेमकुमार राईले बताए ।

प्रतकिूल मौसम र कठनि भूगोल भएका कारण सदरमुकाम खाँदबारीमा सेवा सुरु भएको दुई दशकपछ िकमिाथांकामा सेवा सञ्चालन भएको हो । भोटखोलामा पर्ने कमिाथांका नाका पुग्न सदरमुकाम खाँदबारीबाट कम्तमिा चार दनिको पैदल हँिड्न पर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here