चीनले अरुणाचलका एथलीटहरूलाई स्टेपल भिसा जारी गरेपछि भारत खेलबाट पछि हट्यो

0
72

एजेन्सी।

अरुणाचल प्रदेशका एथलीटहरुलाई स्टेपल भिसा जारी गरेपछि भारत उक्त खेलमा आफना एथलीटहरु उस्थित नहुने जनाएको छ ।

चीनले अरुणाचल प्रदेशका तीन खेलाडीलाई स्टेपल र स्ट्याम्प नभएको भिसा जारी गरेपछि भारतले शुक्रबार देखि चेङ्दुमा हुने विश्व विश्वविद्यालय खेलबाट आफ्नो सम्पूर्ण उसु मार्शल आर्ट टोली नपठाउने निर्णय गरेको हो ।

विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले चीनको यस्ता कार्यलाई अस्वीकार्य गरे ।

उल्लेखनीय छ, चीनले क्षेत्रीय विवादलाई उद्धृत गर्दै अरुणाचल प्रदेशका भारतीय नागरिकहरूलाई स्ट्याम्प भिसा अस्वीकार गर्दै आएको छ । एएनआई ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here