पूर्वाञ्चलकर्मी सापकोटा घाइते

0
48

झापा ।

पूर्वाञ्चलकर्मी विनोद सापकोटा सवारी दुर्घटनामा परी घाइते भएका छन् ।

झापा शिवसताक्षी–८ घर भएका पत्रकार सापकोटा झिलझिले नजिकै भएको सवारी दुर्घटनामा परी घाइते भएका हुन् ।

उनी सवार मे १० प ७७३७ नम्वरको स्कूटर र मे ३ प ६७३७ नम्वरको मोटरसाइकल आपसमा ठक्कर खाएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी मोटरसाइकल चालक शिवसताक्षी नगरपाालिका–४का नगेन्द्र प्रधान सुडी घाइते भएको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक युवराज कटुवालले जानकारी दिए ।

घाइते पत्रकार सापकोटाको बिर्तामोडस्थित वीएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here