जबरजस्ती करणी गरेको आरोपमा झापामा एक जना पक्राउ

0
59

झापा ।

१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा झापाको कनकाई नगरपालिका–९ बस्ने २३ वर्षीय प्रवास राजवंशीलाई प्रहरीले पक्राउ गरेको छ ।

राजवंशीले ती किशोरीलाई गत असार १८ गते दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here