चीनले उइगर शरणार्थीहरूलाई विदेशमा जासुसी गर्न ब्ल्याकमेल गरिरहेकोः रिपोर्ट

0
91

एजेन्सी ।

उइगर शरणार्थीहरुलाई विदेशमा जासुसी गर्न चिनियाँ सरकारले ब्ल्याकमेल गरेर बाध्य पारिरहेको रिपोर्ट सार्वजनिक भएको छ ।

चीनले देशको तर्फबाट मानव अधिकार अभियानकर्ताहरूको जासुसी गर्न विदेशमा बसोबास गर्ने उइगर शरणार्थीहरूलाई कथित रुपमा ब्ल्याकमेल गरिरहेको रिपोर्ट सार्वजनिक भएको हो ।

बीबीसीको प्रतिवेदनमा चीनले शरणार्थीहरूलाई दबाब दिन देशमा रहेका उइगर शरणार्थीहरूको परिवारलाई धम्की दिने जस्ता डरलाग्दो रणनीतिहरू प्रयोग गरिरहेको दाबी गरेको छ ।

चीनले सिनजियाङ प्रान्तमा उइगरहरूको नरसंहार गरेको पश्चिमा देशहरूले गम्भीर आरोप लगाएका छन् । हिन्दुस्तान टाइम्स ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here