आहा ! कति राम्रो बाटो ?

0
117

झापाको दुर्गापुर र इलामको दानाबारी सडक अन्तर्गत दहीझोदामा पुल बनेपछि इलाम जान छिटो र सजिलो भएको छ । सडक बिस्तारसँगै त्यस क्षेत्रमा आवात–जावत गर्नेको संख्या बढेको छ । तस्वीर : विकाश उप्रेती

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here