लागू औषध र्दुव्यसनी सम्बन्धी सचेतनामुलक कार्यक्रम

0
44

पथरीशनिश्चरे ।

मोरङको पथरी शनिश्चरे –९ पुलचोकमा लागू औषध र्दुव्यसनी सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ।

पुलचौक युवा समुहको आयोजनामा लागु औषध सम्बन्धी सचेतनामुलक कार्यक्रम सञ्चालन भएको हो। ईलाका प्रहरी कार्यालय पथरीका प्रहरी सहायक निरीक्षक केशव श्रेष्ठले सहजीकरण गरेका थिए ।

जनचेतना मूलक र्‌यालीले स्थानीय सर्वसाधारणहरूको सहभागितामा पुलचोक चोक र आसपासका टोलहरुमा परिक्रमा गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here