मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

0
52

उदयपुर ।

उदयपुरको त्रियुगा नगरपालिका–१० उदयपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

प्रदेश १–०२–०४४ प ८८९३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेर जलेर जलेर उपचार गराइरहेका त्रियुगा–६ का २५ वर्षीय सुदीप चौधरीको उपचारका क्रममा मृत्यु भएको हो ।

र्दुघटनामा २२ वर्षीय पंकज चौधरी र २७ वर्षीय मुकेश चौधरीलाई थप उपचारका लागि विराटनगर लगिएको छ । घटनाबारे जिल्ला प्रहरी कार्यालय उदयपुरबाट थप अनुसन्धान भइरहेको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here