बाघे खोलामा डुबेर दुई बालबालिको मृत्यु

0
46

झापा ।

झापाको कनकाई नगरपालिका १ स्थित दुर्गापूरमा रहेको सृजना टोलकादुई बालबालिकाको आजअपरान्ह डुबेर मृत्यु भएको छ ।

जिल्लाप्रहरी कार्यालय झापाकाप्रहरी नायवउपरीक्षक खगेन्द्र रिजालका अनुसर विजयभुजेलकी ४ वर्षीया छोरी वर्षीया निशाभुजेल र सोही ठाउँका देवीमायाजोगीकातीनवर्षीय छोरा कुमार जोगीको डुबेर मृत्यु भएको हो ।

घर नजिकै रहेको बेघे खोलामाउनीहरु डुबेको देखेपछि स्थानीयले तत्काल उद्धार गर्दै अस्पताल पु¥याइएको थियो ।

उनीहरु मध्ये एक जनाको अस्पताल पु¥याउनु अघि नै मृत्यु भइसकेको र एक जनाको बिर्तामोडस्थित पूर्ण टुङ्ग अस्पताल बिर्तामोडमा मृत्यु भएको इलाकाप्रहरी कार्यालय अनारमनीकाप्रहरी नायवउपरीक्षक सुरज कार्कीले बताउनुभयो ।

उनीहरु होलीनजिकै खेल्ने क्रममाचिप्लिएर डुबेको हुनसक्ने प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here