स्कुटर दुर्घटनामा एक जनाको मृत्यु

0
46

पाँचथर ।

पाँचथरको फिदिम नगरपालिका ११ फेवादिनस्थितमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

नागिनबाट फिदिमतर्फ आउदै गरेको प्रदेश १–०३–००१ प ५२७१ नम्बरको स्कुटर आफै अनियन्त्रित भई दुर्घटना हुँदा स्थनीय ७० बर्षीय हेमकुमार कार्की र उनकै श्रीमती ६५ बर्षीय मायादेवी कार्की घाईते भएका थिए ।

घाईते उनीहरुलाई उपचारको लागि जिल्ला अस्पताल पाँचथर लगिएकोमा उपचारको क्रममा मायादेवी कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाचँथरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here