सवारी दुर्घटनामा परी खनालको मृत्यु

0
50

कमल ।

झापामा भएको सवारी दुर्घटनामा गएराति एक व्याक्तिको मृत्यु भएको छ ।

पूर्व पश्चिम सडक खण्ड अन्तर्गत झापाको कमल गाउँपालिका–५ पाडाजुँगीमा भएको सवरी दुर्घटनामा परी कमल ४ निवासी ६८ बर्षिय डोरप्रसाद खनालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पश्चिमबाट पूर्व तर्फ आउदै गरेको मे ७ प ४६४४ नम्वरको मोटरसाइकललाई विपरीत दिशाबाट आउदै गरेको वि.आर ११ ए पी ४१४१ नम्वरको भारतीय गाडीले ठक्कर दिँदा घाईते भएका खनाललाई उपचारका लागि लैजादै गर्दा बाटामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here