डा. रामबाबु प्रादेशिक अस्पतालको ‘मेसु’

0
12

बिर्तामोड ।

मेची प्रादेशिक अस्पताल भद्रपुरको मेडिकल सुपरिटेण्डेन्टमा डा. रामबाबु खड्का नियुक्त भएका छन् ।

कोशी प्रदेश सचिव स्तरीय निर्णयबाट खड्का मेसुमा नियुक्त भएका हुन् । पछिल्लो समय २०६७ सालबाट कार्यरत डा. खड्का मेची प्रादेशिक अस्पतालमा सर्जनका रुपमा कार्यरत छन् ।

अस्पतालका मेसु डा. जय कुमार ठाकुरको भदौ ६ गते अनिवार्य अवकाससँगै मेची प्रादेशिक अस्पतालमा सो पद रिक्त थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here