मुस्लिम संघ केन्द्रीय उपाध्यक्षमा झापाका शेख

0
12

विर्तामोड।

नेपाली कांग्रेसको भातृ संस्था नेपाल मुस्लिम संघको केन्द्रीय उपाध्यक्षमा झापाका सर्फराज शेख सर्वसम्मत चयन हुनुभएको छ ।

संघको असोज ७ र ८ गते काठमाडौंमा सम्पन्न तेस्रो केन्द्रीय महाधिवेशनले अताबुल मन्सुरीको अध्यतामा सर्वसम्मत समिति चयन गर्दै झापाका शेखलाई उपाध्यक्षमा चयन गरेको हो ।

अधिवेशनले झापाका अमिन अलि शेख, साहिद हुसेन र सेलेतुन खातुनलाई केन्द्रीय सदस्यमा चयन गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here