खलिस्तानी आतंकवादी निज्जर मारिनु भन्दा ६ दिनअघि इन्टेलका अधिकारी संग भेटेका थिएः रिपोर्ट

0
7

एजेन्सी ।

भारतमा मोष्टवान्टेड आतंकवादीको सूचीमा रहेका खालिस्तानी आतंकवादी हरदीप सिंह निज्जर मारिनु भन्दा ६ दिन अघि क्यानडाका खुफिया (इन्टेल) का अधिकारीहरु संग भेटेका थिए ।

जुन महिनामा मारिएका खालिस्तानी आतंकवादी हरदीप सिंह निज्जरले आफ्नो मृत्युको ६ दिन अघि क्यानाडाको सुरक्षा खुफिया सेवा (सीएसआइएस) का वरिष्ठ अधिकारीहरूलाई भेटेको न्यूज १८ ले जनाएको छ ।

आतंकवादी निज्जरको छोराको भनाईलाई उद्धृत गर्दै न्यूज १८ ले उक्त रिपोर्ट गरेको छ । उनका छोराले निज्जरले फेब्रुअरी पछि सीएसआईएसका अधिकारीहरूलाई भेटेको बताए ।

उनिहरुलाई २० जुनमा भेट्ने कार्यक्रम पनि थियो तर जुन १८ मा उनको हत्या भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here