ढकाल बन्धुद्वारा शुभकामना आदानप्रदान

0
12

झापा ।

ढकाल बन्धु हित तथा बशावली एकीकृत समाज केन्द्रिय समितिले बडादशै,शुभदिपावली र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ।

कोटिहोम स्थित बन्धु सभाहलमा चियापान सहितको कार्यक्रम सम्पन्न गरेको हो। सस्थाका अध्यक्ष डिल्लीराम ढकालको सभापतित्वमा सम्पन्न सभालाइ स्वागत मन्तब्य सस्थाका सचिब टेकेन्द्र ढकालले राखेका थिए।

कार्यक्रममा शुभकामना मन्तब्य राख्नेहरुमा कन्काइधाम धार्मिक बिकास सस्थाका महासचिब दिननाथ भट्टराई ,पुर्व कोसाध्यक्ष देबेन्द्र ढकाल, ब्रम्हकुमारी राजयोग सेवाकेन्द्र सुरुङाकी प्रमुख पार्वती भुजेल र लेखा समिती सयोजक चुडामणी ढकाल थिए।

महासचिव अम्बिका ढकालले सन्चालन गरेको कार्यक्रममा तीन सय ५० वटा अमलाको बिरुवा निःशुल्क बितरण गरिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here