बाल सञ्जालका सचिव निलम्बनमा

0
13

झापा । झापा जिल्ला बाल सञ्जालका सचिव विनोद थापा निलम्वनमा परेका छन् ।
झापा जिल्ला बाल सञ्जाल अध्यक्ष अभिषेक मिश्रले विज्ञप्ति जारी गर्दै थापालाई निलम्बन गरिएको बताएका हुन् । थापालाई साइवर क्राइम सम्वन्धि मुद्दा परेको र उनी उपर अनुसन्धान भइरहेको छ । अनुसन्धान र कानूनी कारवाहीको अन्तिम टुङ्गो नलागेसम्म उनलााई निलम्बन गरिएको जारी विज्ञप्तिमा उल्लेख छ ।
यता कार्यवहाक जिम्वेवारी शीतल अधिकारीलाई प्रदान गरिएको बताइएकाो छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here