वडा अध्यक्ष सुव्वालाई मातृशोक

0
9

भद्रपुर ।

झापा भद्रपुर नगरपालिका– ८ का वडाअध्यक्ष गौरव सुव्वा मनोज लार्इ मातृशोक परेको छ ।

उनकी ममतामयी माता हाङगमा लिम्बूको ९३ वर्षको उमेर शनिवार निधन भएको हो ।

मृतकका ३ छोरा वुहारी, ३ छोरीहरु र नाती नातिनीहरु रहेकाछन । उनको पार्थिव शरिरको अन्त्येष्ठी आइतवार विहान १० वजे विश्रान्ती घाट देउनिया खोलामा गरिने पारिवारीक श्रोतले जनाएको छ ।

पिता क्याप्टेन विरहाङ्ग लिम्बूको यस अघिनै निधन भइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here