मुम्बई आतंकवादी हमलाको विरोध गर्दै युवाहरुले आतंकवाद विरुद्ध नारा लगाए

0
7

काठमाण्डौं ।

२६/११ मुम्बई आतंकवादी हमलाको १५ औं वार्षिकोत्सवको स्मरणमा शान्ति र साहसको सन्देश फैलाउने उद्देश्यले आज विश्व शान्ति युवा अभियानले जावलाखेलमा विश्व शान्ति र्‍यालीको आयोजना गरेको छ ।

प्रदर्शनमा उत्रिएका युवाहरुले आतङ्कवादविरुद्ध नाराबाजी गर्दै शान्तिको माग गरेका थिए । उनीहरूले पाकिस्तानलाई आतंकवादलाई संरक्षण दिएको आरोप लगाए र पाकिस्तानसंग सो कार्य बन्द गर्न माग समेत गरे।

उनीहरू आतङ्कवाद विरुद्धको चेतना र जनसमर्थनको लागि भेला भएका अभियानकर्ताहरूले भनेका छन । उनीहरूले सो प्रदर्शन विश्व शान्ति स्थापनाको माग लिएर गरेको दाबी गरेका छन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here