फिलिपिन्सले सार्वभौमसत्ताको गम्भीर उल्लंघन गरेको चिनियाँ विदेश मन्त्रालयको दाबी

0
7

काठमाण्डौं ।

फिलिपिन्सले चिनियाँ सार्वभौमसत्ताको गम्भीर उल्लंघन गरेको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ।

मनिलाले एक चिनियाँ नौसेना जहाजले दक्षिण चीन सागरको थितु टापु नजिकै पुनस् आपूर्ति अभियान सञ्चालन गरिरहेको फिलिपिन्सको नौसेनाको जहाजलाई छायामा परेको र रोक्‍ने प्रयास गरेपछि यो टिप्पणी आएको हो।

‘फिलिपिन्स पक्षले अवैध रूपमा टापुहरू कब्जा गरेको छ र चीनको सार्वभौमसत्ताको गम्भीर उल्लङ्घन गरेको छ,’ विदेश मन्त्रालयका प्रवक्ता माओ निङ ९तस्वीर० ले नियमित पत्रकार सम्मेलनमा भने।

यद्पि फिलिपिन्सको टापुमा चीनले कब्जा गरेको छ। चीनले उक्त क्षेत्रमा आफ्नो सैन्य रणनीति पनि विस्तार गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here