ताप्लेजुङ ।
ताप्लेजुङको फुङलिङ नगरपालिका–२ हान्द्रुङस्थित तमोर खोलामा डुबेर माल्टा टाउन बंगाल भारत घर भई सानिमा हाइड्रो पावरमा काम गर्ने २२ वर्षीय मुकेश साहीको मृत्यु भएको छ ।
पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको ताप्लेजुङ प्रहरीले जनाएको छ।