भारतकाे इन्दिरा आईभीएफले खाेल्याे नेपालमा केन्द्र

0
6

काठमाण्डौं ।

भारतमा आईभीएफ अस्पतालको अग्रणी नेटवर्कको रुपमा मान्यता प्राप्त इन्दिरा आईभीएफले नेपालका लागि काठमाडौंमा पनि आफ्नो केन्द्र स्थापना गरेको छ ।

केन्द्रको शनिबार एक कार्यक्रमकाबीच उद्घाटन गरियो । जागरुकताको कमिले बाँझोपनको अवस्था र यसले निम्त्याउने समस्यालाई कम गर्न आईभीएफले नेपालमा पनि आफ्नो सक्रियता देखाएको हो ।

केन्द्रले प्रजनन क्षेत्रमा देखिएको समस्यालाई न्यूनिकरणका लागि सल्लाह र सुझाब प्रदान गर्नुका साथै अत्याधुनिक प्रविधिबाट उपचारको व्यवस्था गरेको छ । इन्दिरा आइभीएफ भारतको सबैभन्दा ठूलो बाँझोपन सम्बन्धि क्लिनिक हो जसको देशभर १ सय २० भन्दा बढी केन्द्रहरु रहेका छन् । ईमेज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here