सात जना फरार पक्राउ

0
13

बिराटनगर ।

मोरङ, उदयपुर, ओखलढुंगा र सोलुखुम्बु जिल्लाको छुट्टा–छुट्टै स्थानबाट विभिन्न मुद्धाका सात जना फरार प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

फरार प्रतिवादी पक्राउ अभियान अन्तरगतचोरी मुद्धाका दुई जना, ठगी मुद्धाका एक जना, अभद्रव्याबहार मुद्धाका दुई जना र सम्बन्ध बिच्छेद मुद्धाका फरार रहेका दुई जनालाई खोजतलास गर्ने क्रममा लुकिछिपी बसेको अवस्थामा प्रहरीले फेला पारी पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुलाई तोकिएको कैद तथा जरिवाना भुक्तानको लागि सम्बन्धित अदालतहरुमा उपस्थित गराईएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here