फरार प्रतिवादी पक्राउ

0
6

विराटनगर।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर क्षेत्रीय अनुसन्धान समूहले फरार एक अभियुक्तलाई पक्राउ गरेको छ ।

लेनदेन विगो मुद्धमा जिल्ला अदालत मोरग, २०८० पुस १३ को फैसला, एक वर्ष कैदको फैसला, भाइ फरार, विराटनगर–६ का ४६ वर्षीय शंकर साहनाई खोजीका क्रममा फेला पारी गाउँलेहरुको बीचमा लुकेर बसेको अवस्थामा पक्राउ परेका थिए ।

पक्राउ परेकाहरुलाई जिल्ला अदालतमा पेश गरी तोकिएको कैद भुक्तान गरी जिल्ला कारागार मोरङ पठाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here