तिब्बतमा बाँध परियोजनाको विरोध गर्ने एक हजारभन्दा बढी पक्राउ

0
5

काठमाण्डौं ।

चीन सरकारले निर्माणाधिन बाँध परियोजनाको विरोध गर्ने करिव एक हजार तिब्बती नागरिकलाई पक्राउ गरेकाे छ ।

पूर्वी तिब्बतको द्रिचु नदीमा जलविद्युत बाँध आयोजनाको विरोधमा तिब्बतका एक हजारभन्दा बढी नागरिक र भिक्षु पक्राउ परेका हुन् ।

फेब्रुअरी १४, २०२४ मा ३०० तिब्बतीहरूले प्रस्तावित जलविद्युत परियोजना निर्माणको विरुद्धमा डेगे काउन्टी हलमा प्रदर्शन गरे र वरपरको स्थानबाट स्थानान्तरण फिर्ता लिन खोज्दा सुरु भएको विरोधको पृष्ठभूमिमा गिरफ्तारीहरू भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here