स्वास्थ्य सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

0
8

अर्जुनधारा ।

झापाको अर्जुनधारा–८ स्थित आरोग्य जीवन ट्रेडर्स र जीओजी मल्टीट्रेड प्रालिको संयुक्त आयोजनामा आइतबार स्वास्थ्य सम्बन्धी एक दिने सचेतनामूल्क कार्यक्रम सम्पन्न भएको छ ।

स्थानीय सामुदायिक भवनमा ट्रेडर्सका सञ्चालक प्रेमसागर सापकोटाको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि ज्येष्ठ नागरिक तारानीधि भट्टराईले उद्घाटन गरेका थिए ।

सहजकर्ताद्वय भरतपुर–४स्थित नेट फ्रेश अस्पतालका अध्यक्ष गोविन्द हुमागाईं र जीओजी मल्टीट्रेड प्रालिका अध्यक्ष कृष्ण रिजालले सहजिकरण गरेको तालिममा २१ जना बढीको सहभागिता रहेको थियो । उक्त कार्यक्रमको सञ्चालन रमेशप्रसाद सँग्रौलाले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here