कोशी नदीको किनारबाट बेवारीसे गाँजा बरामद

0
9

सुनसरी।

सुनसरीको बराहक्षेत्र नगरपालिका–२ बाट बेवारीसे लागूऔषध गाँजा बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय चतरा र सशस्त्र प्रहरी वेश क्याम्प चतराबाट खटिएको प्रहरी टोलीले कोशी नदीको किनारबाट बेवारिसे अवस्थामा रहेको १ सय ६३ केजी ८४५ ग्राम गाँजा बरामद गरेको हो ।

बरामद गरेको गाँजाको सम्बन्धमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here