अपराध अनुसन्धानमा अब्बल डीएसपी सुरज

436 737 453Sharesबिर्तामोड । झापाको अर्जुनधारा–६ पुलचौक छेउमा रहेको बीग ब्रदर लेखिएको व्याटमिन्टन खेल्ने हलको ढोका एक महिलाको शव फेला प¥र्यो । यो घटना २०८० माघ ६ गते रातिको हो । महिलाको हत्या गरेर शव फ्यालिएको अवस्थामा माघ ७ गते बिहान स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाए लगत्तै इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी … Continue reading अपराध अनुसन्धानमा अब्बल डीएसपी सुरज