मेचीनगरकी मर्डी बिर्तामोडमा मृत फेला

0
8

झापा। झापाको मेचीनगर घर भएकी एक महिला बिर्तामोडमा मृत फेला परेकी छिन् ।
मेचीनगर नगरपालिका १ घर भइ हाल बिर्तामोड बजार क्षेत्रमा कबाडीका सामान बटुली हिड्ने सुनिता मर्डी मृत फेला परेकी हुन् ।
बिर्तामोड १ अधुवा पुलस्थित राष्ट्रिय बाणिज्य बैंकको पुरानो भवनमा बस्दै आएकी देवराज राजवंशीकी श्रीमती मर्डी मृत अबस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here