विमल दहाल, इलाम ।
इलाम क्षेत्र नम्बर-२ अन्तरगत माई-८ को लक्ष्मी आदर्श माबि विष्णेटार मतदान केन्द्रमा दिउँसो १:३०वजे सम्ममा ३६ प्रतिशत मत अर्थात महिला ५८७ र पुरुष ४८९ गरि १०७६ मत खसेको छ ।
लक्ष्मी आदर्श मावि मतदान स्थलमा तीन मतदान केन्द्र रहेका छन । यस मतदान स्थलमा ३००७ मतदाता रहेका छन ।